Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मखमली फूलखेतीमा बढ्दो आकर्षण, विदेशसम्म फैलिँदै बजार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मखमली फूलखेतीमा बढ्दो आकर्षण, विदेशसम्म फैलिँदै बजार
Photo / Coverage: फरकधार

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय छन् । वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै आएका किसानहरुका लागि यो राम्रो आम्दानीको माध्यम बनेको छ । ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका हुन् । उनले अहिले करिब दुई रोपनी क्षेत्रफलमा मखमली फूल लगाएका छन् । पहिले पनि फूल लगाउने गरेकामा पछिल्लो समय यसलाई नि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप-३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्कीमा
PoliticsJust now

कोप-३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्कीमा

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् ।  नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँले नोभेम्बर ११ ...

फरकधार
करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै
PoliticsJust now

करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै

कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगबिहिन बनेको हो ।  युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्युटावरको निर्माण गरिएको थियो । भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगबिहिन तथा अलपत्र परेको छ ।  कर्णाली ...

फरकधार
पूर्वाधार क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम दैनिक ज्याला १,७४० रुपैयाँ, बैंक खातामै भुक्तानी अनिवार्य
PoliticsJust now

पूर्वाधार क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम दैनिक ज्याला १,७४० रुपैयाँ, बैंक खातामै भुक्तानी अनिवार्य

पूर्वाधार विकासमन्त्री  सुनिल लम्सालले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकहरूको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न नयाँ कार्यविधि जारी गरिएको बताएका छन् । उनले पूर्वाधार क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकदेखि उच्च दक्ष प्राविधिकसम्मको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गरिएको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमार्फत नयाँ व्यवस्थाबारे जानकारी दिँदै ...

फरकधार
पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]
PoliticsJust now

पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ ।  यहाँ दर्शनका लागि पुग्ने तीर्थयात्रीले पाथीभरा देवीको पूजा आराधनासँगै वरिपरि फैलिएका हिमाल, पहाड र प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन् । हिमालको मनोरम दृश्यले पाथीभरा क्षेत्रको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play