प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकिदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ । त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि स्वदेशी फूलमाला बेच्न पाइनेछ । कमल...
काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलमालाका लागि ३३ स्थान तोकिए

Read Complete Original Article
Published originally on फरकधार


![पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/kukurtihar_3_RuXCZfEJmx.jpeg)


