नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
एक्काइसौँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
Published originally on हाम्राकुरा
![पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/kukurtihar_3_RuXCZfEJmx.jpeg)
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् । ...

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकिदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ । त्यसैगरी चाबहिल क्षेत्रमा ...
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१ औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प समाजवाद हुन सक्ने बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा साइप्रसको निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै उनले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको बताएका ...

काठमाडौं, कात्तिक २२ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले विश्व राजनीतिमा शक्ति राष्ट्रहरूको दबदबा बढ्दै गएको र ‘शक्ति नै सत्य हो’ भन्ने खतरनाक धारणा पुनः देखा परिरहेको बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रदर्शनभन्दा कानुन, सार्वभौमसत्ता र संवादलाई प्राथमिकता दिनुपर्ने उहाँकाे धारणा छ । साइप्रस कम्युनिष्ट पार्टी स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको राजधानी निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई ...