केपी ओली बोल्दाबोल्दै उनको प्रधानमन्त्री पद गयो, चुनावमा एमालेको लज्जास्पद हार भयो, आफ्नै पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठ्न थाल्यो । तर ओलीलाई भने यी कुनै कुराले छोएन, उनलाई जसरी पुग्नुछ, सत्तामा मात्रै पुग्नुछ । अहिले उनले त्यही सपना देखिरहेका छन् । ओलीलाई न हारको पछुतो, न गल्तीको महसुस, न नेतृत्व छाड्ने नै संकेत । अझै उनको हुङ्कार छ एमाले फेरि सरकारमा जान्छ । आखिर जनताले नराम्ररी अस्वीकार गर्दा पनि ओलीमा यस्तो दम्भ किन ? पार्टी नै संकटमा पर्दा पनि नेतृत्व छाड्न तयार नहुने ओलीको यो बोली र घमण्डले एमाले ‘धुलो...
न हारको पछुतो, न नेतृत्व छाड्ने संकेत : ओलीको नजर अझै सत्तामै !

Read Complete Original Article
Published originally on फरकधार






