काठमाडौँ। काठमाडौँको जयवागेश्वरीस्थित एक घरबाट चोरी भएका ठुलो परिमाणका सुनचाँदीका गरगहना तथा नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन्। जिल्ला...
काठमाडौँको जयवागेश्वरीमा चोरी गर्ने युवक पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






