राति सुतेपछि सपना देख्नु सामान्य प्राकृतिक प्रक्रिया हो । कतिपय मानिसले हरेक रात सपना देखेको सम्झिन्छन् भने कतिपयलाई बिहान उठ्दा केही याद हुँदैन । तर, नियमित सपना देख्नु स्वास्थ्यका लागि राम्रो हो कि नराम्रो ? निद्रासम्बन्धी अध्ययनहरूका अनुसार सपना देख्नु मस्तिष्कको सामान्य गतिविधि हो । विशेषगरी र्‍यापिड आई मुभमेन्ट (आरईएम) भनिने निद्राको चरणमा जीवन्त सपना बढी देखिन्छन् । यद्यपि, निद्राका अन्य चरणमा पनि सपना देखिन सक्छ । सपना देख्नु आफैँमा कुनै रोगको संकेत होइन । अनुसन्धानकर्ताहरूले सपना स्मरणशक्ति, भावना र दैनिक अनुभवस...
राति नियमित सपना देख्नु राम्रो कि नराम्रो ? जान्नुहोस् रोचक तथ्य

Read Complete Original Article
Published originally on फरकधार






