लामो समयदेखि सरकारी बक्यौता नतिर्ने, प्राधिकरणको नियमनलाई बेवास्ता गर्ने र गुणस्तरहीन इन्टरनेट सेवा प्रदान गर्दै आएका २५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । पटक–पटक नियामकीय दायित्व पूरा गर्न आग्रह गर्दा पनि अटेर गर्ने सेवाप्रदायकमाथि प्राधिकरणले कडा कदम चाल्न लागेको हो । प्राधिकरण उच्च स्रोतका अनुसार बक्यौता भुक्तानी नगर्ने र तोकिएको गुणस्तर कायम गर्न नसक्ने इन्टरनेट सेवा प्रदायकलाई लक्षित गर्दै बिहीबार सार्वजनिक सूचना जारी गर्ने तयारी गर...
बक्यौता बाँकी रहेका र अटेरी गर्ने इन्टरनेट सेवा प्रदायकहरूको लाइसेन्स खोस्दै प्राधिकरण

Read Complete Original Article
Published originally on फरकधार






