जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु (एयर रूट) दिन भारत तयार भए पनि नेपालले भने महेन्द्रनगरको एयर रूटका लागि जोड दिएको छ। यसमा भारत सहमति नजिक पुगेको सरकारी अधिकारीले बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा प्रतिष्ठाको विषय बनाएर नेपाली अधिकारीहरूले एयर रूटको विषयलाई प्राथमिकतामा राखेका छन्। त्यसका लागि भारतीय पक्षलाई मनाउन निरन्त...
जनकपुर र भैरहवा एयर रूट दिन भारत सहमत, नेपालको अडान महेन्द्रनगरमा

Read Complete Original Article
Published originally on नेपालखबर





