शरीरमा रगतको कमी हुँदा धेरैले मासु, कलेजो वा पालुंगो साग खान सुझाव दिन्छन् । तर, शरीरमा आइरनको मात्रा बढाउन मासु नै खानुपर्छ भन्ने छैन । हामीले दैनिक खाने सागसब्जी, गेडागुडी, फलफूल र अन्य वनस्पतिजन्य खानेकुराबाट पनि पर्याप्त आइरन प्राप्त गर्न सकिन्छ । तर, त्यसका लागि के खानेभन्दा पनि कसरी खाने भन्ने कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छ । बीबीसीले प्रकाशित गरेको एक स्वास्थ्यसम्बन्धी रिपोर्टअनुसार खानेकुरा पकाउने तरिका, त्यससँग मिसाइने अन्य खाद्य पदार्थ र खाना खाने समयमा पिउने पेय पदार्थले समेत शरीरमा आइरन अवशोषण हुने मात्रामा ठूलो...
शरीरमा आइरन बढाउन मासु नै खानुपर्दैन, यी पाँच उपायले गर्छन् चमत्कार !

Read Complete Original Article
Published originally on फरकधार






