विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम र उपलब्धिहरूको विस्तृत फेहरिस्त प्रस्तुत गरेका छन्।
विष्णु पौडेलले गरे पूर्वसरकारका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत

Read Complete Original Article
Published originally on हाम्राकुरा

विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम र उपलब्धिहरूको विस्तृत फेहरिस्त प्रस्तुत गरेका छन्।
Published originally on हाम्राकुरा

केपी ओली बोल्दाबोल्दै उनको प्रधानमन्त्री पद गयो, चुनावमा एमालेको लज्जास्पद हार भयो, आफ्नै पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठ्न थाल्यो । तर ओलीलाई भने यी कुनै कुराले छोएन, उनलाई जसरी पुग्नुछ, सत्तामा मात्रै पुग्नुछ । अहिले उनले त्यही सपना देखिरहेका छन् । ओलीलाई न हारको पछुतो, न गल्तीको महसुस, न नेतृत्व छाड्ने नै संकेत । अझै उनको हुङ्कार छ एमाले फेरि सरकारमा ...

लामो समयदेखि सरकारी बक्यौता नतिर्ने, प्राधिकरणको नियमनलाई बेवास्ता गर्ने र गुणस्तरहीन इन्टरनेट सेवा प्रदान गर्दै आएका २५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । पटक–पटक नियामकीय दायित्व पूरा गर्न आग्रह गर्दा पनि अटेर गर्ने सेवाप्रदायकमाथि प्राधिकरणले कडा कदम चाल्न लागेको हो । प्राधिकरण उच्च स्रोतका अनुसार बक्यौता भुक्तानी नगर्ने र तोकिएको गुणस्तर ...

प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् । उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन् । बालेन यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा ...

काठमाडौं, मंसिर २ । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षक (एसपी) सहित केही प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोज केसीले तीन एसपीसहित केही अधिकारीका सरुवा गर्नुभएको हो । सरुवाअनुसार प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ । कर्मचारी प्रशासन शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको ...