काठमाडौं महानगरपालिका-८ जय बागेश्वरीबाट चोरीका करिब तीन दर्जन गहनासहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थान बस्ने वर्ष ३२ को दीपेश डंगोल रहेका छन्। जय बागेश्वरीस्थित एक घरमा चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट गएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बागमती प्रदेश-०२-०३६ प ४९७५ नम्बरको स्कुटरमा सवार दीप...
चोरीका दर्जनौँ गहनासहित जय बागेश्वरीबाट एक व्यक्ति पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर





