Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरू ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरू ?
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् ।  उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन् । बालेन यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीहरूले नेपाल–भारत सम्बन्धका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विष्णु पौडेलले गरे पूर्वसरकारका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत
PoliticsJust now

विष्णु पौडेलले गरे पूर्वसरकारका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत

विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम र उपलब्धिहरूको विस्तृत फेहरिस्त प्रस्तुत गरेका छन्। ...

हाम्राकुरा
काठमाडौंलाई चितवनले दियो २०५ रनको लक्ष्य
PoliticsJust now

काठमाडौंलाई चितवनले दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । चितवनका कप्तान शिराजले ५९ बलमा १० छक्का र ५ चौकासहित अविजित १२० रन बनाए । उनले २० औँ ओभरमा लगातार तीन छक्का ...

फरकधार
संसद् अधिवेशन छिट्टै आह्वान गर्दै सरकार, कस्तो छ तयारी ?
PoliticsJust now

संसद् अधिवेशन छिट्टै आह्वान गर्दै सरकार, कस्तो छ तयारी ?

काठमाण्डु – सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ यसै हप्ता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले पनि अधिवेशन आह्वानको समयबारे तत्कालै निश्चित गर्न नसकिएको […] ...

काठमाण्डुपाटी
देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहन्छु : सुमना श्रेष्ठ
PoliticsJust now

देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहन्छु : सुमना श्रेष्ठ

काठमाण्डु – आसन्न स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बन्ने तयारी गरिरहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत उम्मेदवारी घोषणा गरेकी उनले काठमाण्डुपाटीसँग कुराकानी गर्दै भनिन्, ‘विगतदेखि नै तयारीमा थिएँ । देशको साँच्चिकै विकास गर्नुपर्छ भने स्थानीय तहदेखि नै […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play