Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

निर्वाचन आयोगले गर्‍यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्वाचन आयोगले गर्‍यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
Photo / Coverage: लोकपथ

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ । लामो समयसम्म पनि विवरण अद्यावधिक नगर्दा अनेक कोणबाट प्रश्नहरू उठिरहेका बेला निर्वाचन आयोगले महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको हो । आयोगले अद्यावधिक गरेर पत्रसमेत दिइसकेको छ । आयोगको बुधबारको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भुटानमा हुने गेलेफु टी-२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा
PoliticsJust now

भुटानमा हुने गेलेफु टी-२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा

भुटानमा आयोजना हुने ‘गेलेफु मेन्स टी–२० इन्टरनेसनल सिरिज, २०२६’ का लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । डिसेम्बर ४ देखि १३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ ले प्रतिस्पर्धा गर्नेछ । घोषित टोलीमा कप्तान सन्तोष यादवसँगै विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश ...

फरकधार
सरकारको वित्तीय व्यवस्थापनमाथि प्रश्न : राजस्वमा सुस्ती, विकास खर्चमा दुर्दशा
PoliticsJust now

सरकारको वित्तीय व्यवस्थापनमाथि प्रश्न : राजस्वमा सुस्ती, विकास खर्चमा दुर्दशा

चालु आर्थिक वर्ष २०८३/८४ को साढे चार महिना बित्न लाग्दा पनि सरकारको विकास खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक विकास, पूर्वाधार निर्माण र बजेट कार्यान्वयनलाई गति दिने सरकारी प्रतिबद्धताका बाबजुद पुँजीगत खर्च वार्षिक विनियोजनको ७.७५ प्रतिशतमा सीमित भएको छ । महालेखा नियन्त्रक कार्यालयको मङ्सिर ८ गतेसम्मको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख ...

फरकधार
उत्पादन, लगानी र उद्यमशीलता नै आर्थिक समृद्धिको आधार: चेम्बर अध्यक्ष अग्रवाल
PoliticsJust now

उत्पादन, लगानी र उद्यमशीलता नै आर्थिक समृद्धिको आधार: चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलता नै मुलुकको आर्थिक समृद्धिको आधार भएको बताएका छन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धन र लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले प्राकृतिक स्रोत र प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले उत्पादनका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement