नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलता नै मुलुकको आर्थिक समृद्धिको आधार भएको बताएका छन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धन र लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले प्राकृतिक स्रोत र प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले उत्पादनका क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकेको बताए । स्वदेशमै उत्पादन गर्न सकिने वस्तुमा समेत आयातको निर्भरता ...
उत्पादन, लगानी र उद्यमशीलता नै आर्थिक समृद्धिको आधार: चेम्बर अध्यक्ष अग्रवाल

Read Complete Original Article
Published originally on फरकधार






