नसालु पदार्थ खुवाएर बेहास बनाई शृंखलाबद्ध लुटपाट गरेका घटनामा संलगन रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको अनुसार, पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाक...
नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






