निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक

Read Complete Original Article
Published originally on हाम्राकुरा

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको छ।
Published originally on हाम्राकुरा

भुटानमा आयोजना हुने ‘गेलेफु मेन्स टी–२० इन्टरनेसनल सिरिज, २०२६’ का लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । डिसेम्बर ४ देखि १३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ ले प्रतिस्पर्धा गर्नेछ । घोषित टोलीमा कप्तान सन्तोष यादवसँगै विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश ...

चालु आर्थिक वर्ष २०८३/८४ को साढे चार महिना बित्न लाग्दा पनि सरकारको विकास खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक विकास, पूर्वाधार निर्माण र बजेट कार्यान्वयनलाई गति दिने सरकारी प्रतिबद्धताका बाबजुद पुँजीगत खर्च वार्षिक विनियोजनको ७.७५ प्रतिशतमा सीमित भएको छ । महालेखा नियन्त्रक कार्यालयको मङ्सिर ८ गतेसम्मको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख ...

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलता नै मुलुकको आर्थिक समृद्धिको आधार भएको बताएका छन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धन र लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले प्राकृतिक स्रोत र प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले उत्पादनका ...

काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। गत असोज १८ देखि २३ मा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अध्यावधिक गरेको हो। आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले गरेको १५औँ महाधिवेशनलाई मान्यता दिँदै यसअघिको निर्णयलाई निरन्तरता दिएको हो। राजनीतिक […] ...