भुटानमा आयोजना हुने ‘गेलेफु मेन्स टी–२० इन्टरनेसनल सिरिज, २०२६’ का लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । डिसेम्बर ४ देखि १३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ ले प्रतिस्पर्धा गर्नेछ । घोषित टोलीमा कप्तान सन्तोष यादवसँगै विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिप जीसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभि...
भुटानमा हुने गेलेफु टी-२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा

Read Complete Original Article
Published originally on फरकधार






