दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् । १२ वर्षीय सम्राट पोखरेल र ८ वर्षीय समृद्ध पोखरेलले यस वर्ष पनि बुधबार भाइटीका लगाएका हुन् । उनीहरूबीच विगत पाँच वर्षदेखि हरेक वर्ष भाइटीका लगाउने परम्परा कायम छ । पोखरेलका बुवा सागर पोखरेलका अनुसार दिदीबहिनी नभएकै कारण छोराहरूले भाइटीकाको महत्व र खुसीबाट वञ्चित भएको महसुस नगरून् भन्ने उद्देश्यले यस्तो परम्परा सुरु...
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

Read Complete Original Article
Published originally on फरकधार






