विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अब अभिनय क्षेत्रमा पनि प्रवेश गर्ने भएका छन् । पोर्चुगिज स्टार रोनाल्डोको पहिलो टेलिभिजन शृङ्खलाको छायाङ्कन सुरु भएको छ । रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो टेलिभिजन शृङ्खला ‘डे वन्स’ को निर्माण प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रोमाञ्चक खबर ! मेरो पहिलो टेलिभिजन कार्यक्रमको निर्माण सुरु भएको छ। थप जानकारी चाँडै सार्वजनिक गर्नेछु ।’ यो शृङ्खला बेलायती फुटबलको पृष्ठभूमिमा आधारित नाटकीय कथा हुनेछ। यसक...
फुटबलपछि अभिनयमा रोनाल्डो, पहिलो टेलिभिजन शृङ्खलाको छायाङ्कन सुरु

Read Complete Original Article
Published originally on फरकधार






