Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: फरकधार

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा, स्वीस र्फ्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता
PoliticsJust now

दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् । १२ वर्षीय सम्राट पोखरेल र ८ वर्षीय समृद्ध पोखरेलले यस वर्ष पनि बुधबार भाइटीका लगाएका हुन् । उनीहरूबीच विगत पाँच वर्षदेखि हरेक वर्ष भाइटीका लगाउने परम्परा कायम छ ।     पोखरेलका बुवा सागर पोखरेलका अनुसार दिदीबहिनी नभएकै ...

फरकधार
उमेरहदको सुविधा पाएपछि आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी
PoliticsJust now

उमेरहदको सुविधा पाएपछि आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

काठमाण्डु- पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार कैदमुक्त हुँदै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त हुन लागेका हुन् । रायमाझीले तीन वर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् । उनी २०८० वैशाख ३१ देखि डिल्लीबजार कारागारमा थुनामा थिए । ६५ […] ...

काठमाण्डुपाटी
राष्ट्रिय संवत् को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रममै समेट्न गर्न माग
PoliticsJust now

राष्ट्रिय संवत् को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रममै समेट्न गर्न माग

नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवर्द्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन तथा यसको प्रयोग विस्तार गर्न सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने प्रतिष्ठानको माग छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल ...

फरकधार
पृथ्वी तातिँदै छ, अब पनि नचेते ठूलो मानवीय मूल्य चुकाउनुपर्नेछ : महासचिव एन्टोनियो गुटेरेस
PoliticsJust now

पृथ्वी तातिँदै छ, अब पनि नचेते ठूलो मानवीय मूल्य चुकाउनुपर्नेछ : महासचिव एन्टोनियो गुटेरेस

काठमाडौं, कात्तिक २६ । बाढीले घर बगाउँदा आश्रयविहीन बन्ने परिवार, खडेरीले बालीनाली सुक्दा भोकमरीको चिन्तामा पर्ने किसान, अत्यधिक गर्मीका कारण ज्यान जोखिममा पारेर काम गर्न बाध्य श्रमिक र समुद्री सतह बढ्दा आफ्नो थातथलो छाड्नुपर्ने अवस्थामा पुगेका समुदायका लागि जलवायु परिवर्तन अब भविष्यको सम्भावित खतरा मात्र रहेन, यो उनीहरूको दैनिक जीवन, जीविका र अस्तित्वसँग जोडिएको गम्भीर मानवीय सङ्कट बनिसकेको छ । यही ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play