काठमाडौं- काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका नेपाल
भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जना गम्भीर घाइते

Read Complete Original Article
Published originally on आजको अर्थ






