नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवर्द्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन तथा यसको प्रयोग विस्तार गर्न सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने प्रतिष्ठानको माग छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् कुनै एउटा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको बताए । उनले नेपाल संवत्को म...
राष्ट्रिय संवत् को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रममै समेट्न गर्न माग

Read Complete Original Article
Published originally on फरकधार






