चिली । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकी परिवारलाई सुम्पिएका दुई दाजुभाइ ४१ वर्षपछि जैविक आमासँग पुनर्मिलन भएका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा...
पिनोचे शासनकालको पीडादायी रहस्य खुल्यो, अस्पतालबाटै खोसिएका सन्तानसँग ४१ वर्षपछि आमाको मिलन

Read Complete Original Article
Published originally on रातोपाटी






