काठमाडौं । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्म…
तीन दर्जन लगानीयोग्य परियोजना प्रस्तुत गर्दै नेपाल पूर्वाधार सम्मेलन, मंसिर २३ र २४ गते आयोजना हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






