काठमाडौं । नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा बीएआईसी र आर्कफक्सले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। लक्ष्मी मोटरहबमार्फत नेपालमा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले पोखरामा नयाँ शोरुम स्थापना गरेसँगै गण्डकी प्रदेशका ग्राहकलाई आफ्ना सवारीसाधन तथा सेवामा सहज पहुँच उपलब्ध हुने अपेक्षा गरिएको छ। नयाँ शोरुमको औपचारिक उद्घाटन लक्ष्म…
पोखराको बुद्धचोकमा बीएआईसी र आर्कफक्सको नयाँ शोरुम सञ्चालनमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






