काठमाण्डु– विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेर छुटेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरिएका उनी बिहीबार १० लाख धरौटी बुझाएर छुटेका हुन्। अग्रवाललाई काठमाण्डुस्थित उनकै निवासबाट पक्राउ गरेर पुरानै मुद्दामा अदालतमा उपस्थित गराइएको पुष्टि सीआईबी प्रवक्ता एवम् एसएसपी अनुपम शमशेर जबराले गरेका छन्। ‘उहाँलाई अदालतमा विचाराधीन मुद्दामा पेश गर्न […]
एक दिन थुनिएर १० लाख धरौटीमा छुटे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






