उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ । बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हो ।
चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]
![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-18_f4cf4ae7_1hge2cHfV0.jpg)
Read Complete Original Article
Published originally on फरकधार





![नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/balen_modi_13_sJgFlg0S4m.jpg)
