• सुनसरीको इटहरीस्थित मुख्य चोकमा टाटा इन्डिका कारमा आगलागी भएको छ। • आगलागी विद्युत् सर्टका कारण भएको अनुमान गरिएको छ। • आगोले कारलाई पूर्ण रूपमा ध्वस्त गरिदिएको छ, तर सवार पाँच जना सकुशल छन्।
इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी, सवार पाँच जना सकुशल (फोटो फिचर)
Read Complete Original Article
Published originally on नेपालबहस






