२४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ जना घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुन...
Read Complete Original Article
Published originally on फरकधार
Related News

एनपिएलको टिकट मूल्य निर्धारण, आज रातिबाट बुकिङ खुल्ने
नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलको टिकट मूल्य निर्धारण गरेको छ । क्यानले आज सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेलका लागि सामान्य टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि सामान्य टिकटको मूल्य १ हजार र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको ...

न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित
न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली भारत चार विकेटले विजयी भएको छ । आज भएको खेलमा न्यूजिल्याण्डले दिएको २२६ रनको लक्ष्य भारतले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ । भारतको जितमा सञ्जु सामसनले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ...

स्वदेशमा अवसरको अभाव, दसैँमा पनि रोकिएन विदेशिने युवाको लर्को
नेपालीको महान् चाड बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेशिने नेपालीको क्रम रोकिएको छैन । परिवारसँग बसेर चाडपर्व मनाउने समयमा पनि उज्ज्वल भविष्य र आर्थिक अवस्था सुधार्ने आशामा सयौं युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको चहलपहल देखिन्थ्यो । विदेशिने अधिकांश युवा रोजगारीको खोजीमा रहेका छन् भने केही उच्च शिक्षा, पारिवारिक भेटघाट ...


