Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित

न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित

10/22/2026, 6:19:04 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित

न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली भारत चार विकेटले विजयी भएको छ । आज भएको खेलमा न्यूजिल्याण्डले दिएको २२६ रनको लक्ष्य भारतले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो ।  यो जितसँगै भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ । भारतको जितमा सञ्जु सामसनले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ४२ र नमन धीरले अविजित ४२ रनको योगदान दिए । नमनले आक्रामक ब्याटिङ गर्दै भारतलाई जितसम्म पुर्‍याउन महत्वप...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू
राजनीतिJust now

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू

नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।   मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित ...

फरकधार
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध
राजनीतिJust now

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध

श्रीलङ्काका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले आज सामाजिक सञ्जालमार्फत म्याथ्युजलाई टोलीमा स्वागत गरेको हो ।  ३९ वर्षीय म्याथ्युजले श्रीलङ्काको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा उल्लेखनीय योगदान दिएका छन् । उनले टेस्टका ११९ खेलमा आठ हजार २१४, एकदिवसीयका २२६ खेलमा पाँच हजार ९१६ र टी–२० अन्तरराष्ट्रियका ...

फरकधार
एनपिएलको टिकट मूल्य निर्धारण, आज रातिबाट बुकिङ खुल्ने
राजनीतिJust now

एनपिएलको टिकट मूल्य निर्धारण, आज रातिबाट बुकिङ खुल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलको टिकट मूल्य निर्धारण गरेको छ । क्यानले आज सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेलका लागि सामान्य टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ ।  त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि सामान्य टिकटको मूल्य १ हजार र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play