Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध

10/22/2026, 7:38:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध

श्रीलङ्काका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले आज सामाजिक सञ्जालमार्फत म्याथ्युजलाई टोलीमा स्वागत गरेको हो ।  ३९ वर्षीय म्याथ्युजले श्रीलङ्काको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा उल्लेखनीय योगदान दिएका छन् । उनले टेस्टका ११९ खेलमा आठ हजार २१४, एकदिवसीयका २२६ खेलमा पाँच हजार ९१६ र टी–२० अन्तरराष्ट्रियका ९० खेलमा एक हजार ४१६ रन बनाएका छन् । बलिङमा समेत उपयोगी म्याथ्युजले टेस्टमा ३३, एक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीको प्रतिकार्यका लागि तीन अर्ब अनुदान स्वीकृत
राजनीतिJust now

भोटेकोशी बाढीको प्रतिकार्यका लागि तीन अर्ब अनुदान स्वीकृत

जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सहसचिव एवं  जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख ...

फरकधार
एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म
राजनीतिJust now

एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म

काठमाडौं, कात्तिक ५ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरेको छ । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणमा साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा क्वालिफायर ...

जनताटाइम्स
मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू
राजनीतिJust now

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू

नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।   मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play