स्वदेशमा अवसरको अभाव, दसैँमा पनि रोकिएन विदेशिने युवाको लर्को

नेपालीको महान् चाड बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेशिने नेपालीको क्रम रोकिएको छैन । परिवारसँग बसेर चाडपर्व मनाउने समयमा पनि उज्ज्वल भविष्य र आर्थिक अवस्था सुधार्ने आशामा सयौं युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको चहलपहल देखिन्थ्यो । विदेशिने अधिकांश युवा रोजगारीको खोजीमा रहेका छन् भने केही उच्च शिक्षा, पारिवारिक भेटघाट र अन्य व्यक्तिगत कामका लागि विदेश जाँदै छन् । चाडपर्वमा परिवारसँग खुसी साटासाट गर्ने र मान्यजनबाट टीका तथा जम...
Read Complete Original Article
Published originally on फरकधार
Related News

२४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ जना घाइते
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा ...

इतिहासलाई स्मरण गरेर मात्रै भविष्यको सिर्जना गर्न सकिन्छ : सी चिनफिङ
काठमाडौं, कात्तिक ५ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले इतिहासलाई स्मरण गरेर मात्रै भविष्यको सिर्जना गर्न सकिने बताउनुभएको छ । चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बेइजिङमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले सम्पूर्ण पार्टी, सेना र ...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन चीन प्रस्थान
काठमाडौं, कात्तिक ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ । चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना हुन लागेको उक्त फोरममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने मूल विषय रहेको सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुनेछ । सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने ...


