काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ । स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मंसिर […]
स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






