एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । टोलीमा बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम र कुशल भुर्तेल रहेका छन् । त्यस्तै, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोराको टोलीमा पुनरागमन भएको छ । अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनालले पनि टोलीमा स्थान बनाएका छन् । नेप...
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

Read Complete Original Article
Published originally on फरकधार






