Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे, अब एलिमिनेटरमा चितवनसँग भिड्ने
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ। २२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायाे। याे लक्ष्य एनपीएल ईतिहासकै उच्च हाे। जसमा कुशल भुर्तेलले ९९,युवराज सामराले ८९ रन बनाए। काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए। प्लेअफ पुगिसकेको काठमाडौं आजकाे हारपछि अब इलिमिनेटर चितवन राइनाेजसँग खेल्नेछ। पाेखरा यसअघि नै बाहिरिसकेकाे थियाे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिमले क्वालिफायर खेल्ने, काठमान्डुले चितवनसँग एलिमिनेटर खेल्ने
OthersJust now

एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिमले क्वालिफायर खेल्ने, काठमान्डुले चितवनसँग एलिमिनेटर खेल्ने

साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो हुँदा साविक उपविजेता सुदूरपश्चिम रोएल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् । ...

अनलाइन खबर
भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश
OthersJust now

भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

नेपाली पक्षले भैरहवा एयर रुटको अडान दोहोर्‍याएपछि भारतीय पक्षले प्याकेजमा सहमति गरौं भनी प्रस्ताव गर्‍यो, जसमा बागडोग्राको नाम थियो । ...

अनलाइन खबर
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा
OthersJust now

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

२९ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम,रासिद खान, लोकेश बम र… ...

अनलाइन खबर
कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने
OthersJust now

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याएको पोखराले १९. ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play