साताको अन्त्यमा देशभरको मौसम बदली हुने, हिमालमा भारी हिमपात र पहाड–तराईमा वर्षाको सम्भावना

नेपाल कृषि अनुसन्धान परिषद्ले मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको बुलेटिनका अनुसार साताको सुरू (शुक्रबार र शनिबार) र मध्य (आइतबार, सोमबार र मंगलबार) मा देशभरको मौसम सामान्य रहे पनि साताको अन्त्य (बुधबार र बिहीबार) मा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । यस साता देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम हल्का घट्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा देशभर चिसो क्रमशः बढ्ने देखिएको छ । विभागका अनुसार साताको सुरू र मध्यमा देशका हिमाली तथा उच्च पहाडी भू–भागमा आंशिक बादल लागी ए...
Read Complete Original Article
Published originally on फरकधार
Related News

अबेरसम्म निद्रा नलागे शरीरका यी ५ ठाउँमा हल्का दबाब दिएर लिन सकिन्छ लाभ
राति ओछ्यानमा पल्टिएपछि लामो समयसम्म निद्रा नलाग्ने, मनमा अनेक कुरा खेलिरहने वा पटक–पटक निद्रा खुल्ने समस्या छ ? यस्तो अवस्थामा कतिपयले औषधिको सट्टा शरीरका निश्चित विन्दुमा दबाब दिएर आराम महसुस गर्ने विधि अपनाउँछन् । एक्युप्रेसर भनिने यो विधि परम्परागत चिनियाँ चिकित्सा पद्धतिमा प्रयोग हुँदै आएको छ । नाडी, निधार, कानको पछाडिको भाग र पैतालालगायत शरीरका केही विन्दुमा हल्का दबाब दिँदा निद्राको गुणस्तर ...

धार्मिक भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा
निराजन परियारचौमाला (कैलाली), कात्तिक ६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । कार... ...

कुन जुसले के फाइदा गर्छ, सुन्तलादेखि चुकन्दरको जुससम्म स्वास्थ्यका लागि कति उपयोगी ?
बिहान उठ्नेबित्तिकै एक गिलास जुस पिउने बानी धेरैको छ । कसैले रोग प्रतिरोधात्मक क्षमता बढाउन सुन्तलाको जुस रोज्छन्, कसैलाई आँखाको स्वास्थ्यका लागि गाजरको जुस मन पर्छ भने कसैले रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने आशामा चुकन्दरको जुस पिउँछन् । फलफूल तथा तरकारीबाट तयार गरिने जुसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्टजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले शरीरका विभिन्न जैविक प्रक्रियालाई सहयोग गर्छन् । तर ...

ओस्लोको बन्द कोठामा जेलेन्स्कीमाथि दुर्व्यवहार, अमेरिकी अधिकारीहरूले बेस्सरी हप्काए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशका नेतामाथि सार्वजनिक रूपमा आलोचना गर्ने, तर आफूविरुद्ध प्रश्न उठ्दा त्यसलाई सहज रूपमा नलिने गरेको आरोपबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि अमेरिकी प्रशासनको दबाब सामना गर्नुपरेको छ । ‘द न्युयोर्क टाइम्स’मा प्रकाशित समाचारअनुसार, नर्वेको राजधानी ओस्लोमा भएको बन्द कोठाको बैठकमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ट्रम्पप्रति व्यक्त गरेका प्रतिक्रियाबारे प्रश्न ...


