नेपाली कांग्रेस सभापति गगन थापाले मुलक समावेशिता र संघीयतामा गएपछि प्रजातन्त्र बलियो भएको धारणा व्यक्त गरेका छन । स्व प्रदीप गिरि फेलोशिप कार्यक्रमको वीरगञ्जमा उदघाटन गर्दै सभापति थापाले यस्ता धारण व्यक्त गरेका हुन । उनले नेपाली कांग्रेसका नेता स्व. गिरिको जीवनीबारे प्रकाश पार्दै भने, ‘स्व गीरिका विचार, लेख तथा दर्शनहरु समावेशिता र संघीयता लागु भए मुलक र प्रजातन्त्र बलियो हुने सोच रहेको उहाँको रचनाहरुबाट बुझन सकिन्छ । सभापति थापाले थप भने, ‘मधेस आन्दोलन पछि संघीयता आएको भनिन्छ तर स्व गीरि समावेशि...
समावेशिता र संघीयताले लोकतन्त्र बलियो बनाएको छ : गगन थापा

Read Complete Original Article
Published originally on फरकधार






