इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ । इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम बिग्रिएर असिना पानी परेपछि धान काट्ने र थन्क्याउने तयारीमा रहेका स्थानीय किसानहरू निकै चिन्तित बनेका छन् । विशेष गरेर देउमाई नगरपालिक...
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

Read Complete Original Article
Published originally on फरकधार






