काठमाडौं । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ । सुरक्षाका लागि ड्रोन, बडी क्यामेरा र दङ्गा नियन्त्रणमा प्रयोग हुने सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा […]
हसिनाको गृहनगरमा सुरक्षा व्यवस्था कडा, १० प्लाटुन बिजिबी परिचालन

Read Complete Original Article
Published originally on लोकपथ





