काठमाण्डु– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाएका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सापकोटासँग जोडिएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएको बताए। उनले प्रधानमन्त्रीको निर्वाचन अभियानदेखि सरकारको कोर टिमसम्म सापकोटाको संलग्नताबारे विभिन्न विवरण सार्वजनिक भएको उल्लेख गरे। प्रहरी नियन्त्रणमा लिइएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई–तीन दिनसम्म […]
इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी छैन : एमाले महासचिव पोखरेल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






