निर्वाचित जनप्रतिनिधिसम्मलाई एउटै मञ्चमा उतार्ने गरी एमालेले महाधिवेशनपछिकै सबैभन्दा ठूलो भेला गर्न लागेको हो।
एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३५ सय बढी प्रतिनिधि सहभागी हुने

Read Complete Original Article
Published originally on हाम्राकुरा

निर्वाचित जनप्रतिनिधिसम्मलाई एउटै मञ्चमा उतार्ने गरी एमालेले महाधिवेशनपछिकै सबैभन्दा ठूलो भेला गर्न लागेको हो।
Published originally on हाम्राकुरा

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत ...

इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ । इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम ...

काठमाण्डु– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाएका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सापकोटासँग जोडिएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएको बताए। उनले प्रधानमन्त्रीको निर्वाचन अभियानदेखि सरकारको कोर टिमसम्म सापकोटाको संलग्नताबारे विभिन्न विवरण सार्वजनिक भएको उल्लेख गरे। प्रहरी नियन्त्रणमा लिइएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई–तीन दिनसम्म […] ...

काठमाडौं, कात्तिक ३० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान निकै रहस्यमयी भएको बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारको गतिविधि इनम सापकोटाका नाममा पटाक्षेप भएको बताउनु भएको हो । ‘बालेन सरकारको बदमासी बिचौलिया इनम सापकोटाका नाममा पटाक्षेप भएको कुरा सवैतिर आइसकेको छ,’ पोखरेलले भन्नुभयो, ‘त्यसका रहस्य त आउन बाँकी ...