Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शुक्रबारको दिन कस्तो छ तपाईको ?

शुक्रबारको दिन कस्तो छ तपाईको ?

10/30/2026, 3:00:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्रबारको दिन कस्तो छ तपाईको ?

२०८३ कात्तिक १३ गते शुक्रबारको राशिफल मेषमेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ । वृषवृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला । मिथुनमिथुन राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कृषि उपजबाट राम्रा् हुनेछ । मिष्ठान्न भोजन हुनेछ । समस्याहरु टरेर जानेछन् । कर्कटकर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुने छ । शरीरमा आलस्य पैदा हुने छ । कामहरु रोकिनेछ । अनावश्यक काममा धन खर्च हुने छ । सिंहसिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् । कन्याकन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ । कृषिकार्यको लागि आजको दिन राम्रो रहेको छ । तुलातुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छैन । भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । मानसम्मानमा चोट पर्नेछ । काममा समस्याहरु आइपर्नेछन् । वृश्चिकवृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । मनमा चिन्ता बढ्ने छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्दछ । यात्रा र केही काम गर्दा विचार पुर्याउनु होला । धनुधनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् । मकरमकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । कुम्भकुम्भ राशिका लागि आज पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । बन्न लागेको काम रोकिनेछन् । शरिरमा आलस्यता पैदा हुनेछ । मीनआजको दिन आमाको स्वास्थयमा समस्या आइपर्नेछ । तपाईको चरित्रमा औंला उठाउने छन् । यात्रामा समस्या आइपर्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

पाख्रीबासले उचाल्यो ‘कोशी कप-२०८३’ को उपाधि
ताजा खबरJust now

पाख्रीबासले उचाल्यो ‘कोशी कप-२०८३’ को उपाधि

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालन भएको ‘कोशी कप-२०८३’ को उपाधि धनकुटाको पाख्रीबास नगरपालिका-५ ले जितेको छ । विगत दुई दशकदेखि कोशी युवा क्लबको आयोजनामा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ ।भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर-१२ देउरालीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा भोजपुर, संखुवासभा र धनकुटाका विभिन्न पालिकाबाट १२ टोलीले सहभागिता जनाएको आयोजक ...

हिमालय टाइम्स
चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै
ताजा खबरJust now

चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडौं । चितवन तेक्वान्दो डोजाङको आयोजनामा आज (शुक्रबार) बाट प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप-२०२६ हुँदैछ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक प्रज्वल दवाडीले जानकारी दिनुभयो । उहाँले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको ...

हिमालय टाइम्स
जनकपुर बोल्ट्सको पहिलो खेलमै छात्राको शिक्षाका लागि २८ हजार संकलन
ताजा खबरJust now

जनकपुर बोल्ट्सको पहिलो खेलमै छात्राको शिक्षाका लागि २८ हजार संकलन

काठमाडौं । क्रिकेटको मैदानमा हासिल हुने सफलतालाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा टोलीले लिएका विकेट र प्रहार गरेका छक्काका आधारमा उक्त रकम संकलन भएको हो । जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरिशा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको अभियानमा एआरकेएसएच ...

हिमालय टाइम्स
काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा
ताजा खबरJust now

काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

लण्डन । इंग्लिस लिग (काराबाओ कप)अन्तर्गत चौथो चरणका रोमाञ्चक खेलहरूमा चेल्सी र ब्राइटनलाई पराजित गर्दै लिभरपुल र म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्‍यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४०औँ मिनेटमा मोर्गन रोजर्सले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाउनुभएको थियो । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play