नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पिपिए)अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पिपिए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने जानकारी दिए । सञ्चालक समिति सदस्य शाहीकाअनुसार २१० मेगावाटको च...
विद्युत् क्षेत्रमा ठूलो निर्णयको तयारी, एक हजार मेगावाटको पिपिए अघि बढाउँदै ऊर्जामन्त्री श्रेष्ठ

Read Complete Original Article
Published originally on फरकधार






