Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एमाले उपाध्यक्ष बादल भन्छन्- आगामी चुनाव सामान्य हुँदैन, फासीवादी र राष्ट्रवादी शक्तिबीच भीषण संघर्ष हुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले उपाध्यक्ष बादल भन्छन्- आगामी चुनाव सामान्य हुँदैन, फासीवादी र राष्ट्रवादी शक्तिबीच भीषण संघर्ष हुन्छ
Photo / Coverage: फरकधार

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताए । ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो । आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ,’ ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले भेलास्थलमै अपरिचित व्यक्ति पुगेर ओलीलाई पत्र बुझाएपछि सुरक्षामा कडाइ, परिचयपत्र अनिवार्य
PoliticsJust now

एमाले भेलास्थलमै अपरिचित व्यक्ति पुगेर ओलीलाई पत्र बुझाएपछि सुरक्षामा कडाइ, परिचयपत्र अनिवार्य

एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसङ्ग सुनाउँदै सुरक्षा व्यवस्था चुस्त बनाउन स्वयंसेवकहरूलाई निर्देशन दिएका हुन्। ...

हाम्राकुरा
ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो
PoliticsJust now

ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको पछिल्लो निर्वाचनको धक्का आन्तरिक कमजोरीका कारण मात्रै नभई निर्वाचनअघि नै आफू नेतृत्वको सरकार विस्थापन गर्ने प्रक्रियाबाट सुरु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल, एल्गोरिदम र सुरक्षा निकायको प्रयोग गरेर एमालेलाई जनताबाट टाढा पुर्‍याइएको तथा निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन […] ...

काठमाण्डुपाटी
अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपालीसहित हजारौँ आप्रवासी परिवार प्रभावित हुने
PoliticsJust now

अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपालीसहित हजारौँ आप्रवासी परिवार प्रभावित हुने

अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ । यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न ...

फरकधार
म कर्मचारी कि दलाल
PoliticsJust now

म कर्मचारी कि दलाल

कविता: म कर्मचारी कि दलाल कवि: प्रेमप्रसाद संजेल“खतरा” म कानमा लाउने सुनको दलाल म तिहुनमा लाउने नुनको दलाल म... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play