परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)द्वारा आज काठमाडाैँमा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशास् नेपालको ...
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हितमा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

Read Complete Original Article
Published originally on नेपालखबर






