सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’ गत २१ फागुनको निर्वाचन...
विद्या भण्डारीले सम्झाइन् मदन भण्डारीको भनाइ- राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन

Read Complete Original Article
Published originally on फरकधार






