Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

विज्ञ टोलीसहित फेरि भोटेकोशी पुगे गगन थापा, प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
विज्ञ टोलीसहित फेरि भोटेकोशी पुगे गगन थापा, प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् ।  भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।  बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ
PoliticsJust now

मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ

जनकपुर– मधेसमा जनता समाजवादी पार्टीबाट सरोज कुमार यादवले मुख्यमन्त्रीमा शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपेनताको सपथ ग्रहण गराए । कसैले बहुमत पुर्‍याएर दाबी नगरेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले यादवले शपथ ग्रहण गरेका हुन्। मधेसमा नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीको […] ...

काठमाण्डुपाटी
धरान महिला गोल्डकपमा एपिएफको दबदबा, पुलिसलाई हराउँदै ऐतिहासिक उपाधि
PoliticsJust now

धरान महिला गोल्डकपमा एपिएफको दबदबा, पुलिसलाई हराउँदै ऐतिहासिक उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी ...

फरकधार
नेटोको इनोभेसन कोषमा क्यानडाको प्रवेश, १० करोड डलरभन्दा बढी लगानी गर्ने घोषणा
PoliticsJust now

नेटोको इनोभेसन कोषमा क्यानडाको प्रवेश, १० करोड डलरभन्दा बढी लगानी गर्ने घोषणा

क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआइएफ)मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५ औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ । क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गरेका हुन् । क्यानडाको राष्ट्रिय रक्षा मन्त्रालयले जारी ...

फरकधार
ट्रम्प भन्छन्- इरान सम्झौता गर्न इच्छुक तर अमेरिकी सर्तमा तयार छैन
PoliticsJust now

ट्रम्प भन्छन्- इरान सम्झौता गर्न इच्छुक तर अमेरिकी सर्तमा तयार छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौताका लागि तयार नदेखिएको टिप्पणी गरेका हुन्। यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नरले बिहीबार जर्मनीको बर्लिनमा कतारका वरिष्ठ अधिकारीहरूसँग ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play