Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेटोको इनोभेसन कोषमा क्यानडाको प्रवेश, १० करोड डलरभन्दा बढी लगानी गर्ने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेटोको इनोभेसन कोषमा क्यानडाको प्रवेश, १० करोड डलरभन्दा बढी लगानी गर्ने घोषणा
Photo / Coverage: फरकधार

क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआइएफ)मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५ औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ । क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गरेका हुन् । क्यानडाको राष्ट्रिय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोषमा आबद्धतासँगै क्यानडाले १० करोड क्यानडेली डलरभन्दा बढी (करिब सात करोड अमेरिकी डलर) योगदान गर्नेछ । उक्त...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्प भन्छन्- इरान सम्झौता गर्न इच्छुक तर अमेरिकी सर्तमा तयार छैन
PoliticsJust now

ट्रम्प भन्छन्- इरान सम्झौता गर्न इच्छुक तर अमेरिकी सर्तमा तयार छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौताका लागि तयार नदेखिएको टिप्पणी गरेका हुन्। यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नरले बिहीबार जर्मनीको बर्लिनमा कतारका वरिष्ठ अधिकारीहरूसँग ...

फरकधार
कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
PoliticsJust now

कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमानअनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो मधेश र कोशी प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशको ...

फरकधार
तीन ट्रफी जितेको नेपाल, आज साफ च्याम्पियनसिपमै किन छैन ?
PoliticsJust now

तीन ट्रफी जितेको नेपाल, आज साफ च्याम्पियनसिपमै किन छैन ?

  सन् २०१६ साल। नेपाली फुटबलका लागि सायद सबैभन्दा यादगार वर्ष। बांगबन्धु गोल्डकप, साग फुटबलको स्वर्ण पदक अनि एएफसी सोलिडारिटी कप। एकै वर्ष तीनवटा अन्तर्राष्ट्रिय उपाधि त्यतिबेला लाग्थ्यो, अब नेपाली फुटबलले साँच्चै फड्को मार्नेछ। हामी दक्षिण एसियाको बलियो टोली बन्नेछौं। एक दिन साफ च्याम्पियनसिप पनि जित्नेछौं। तर दस वर्षपछि, २०२६ मा आइपुग्दा अवस्था यस्तो बनेको छ कि नेपाल साफ च्याम्पियनसिप खेल्नसमेत पाएको ...

फरकधार
यी राशिका लागि शुभ संकेत, धनलाभदेखि करिअरमा प्रगतिसम्मको योग
PoliticsJust now

यी राशिका लागि शुभ संकेत, धनलाभदेखि करिअरमा प्रगतिसम्मको योग

२०८३ मंसिर ६ गते (२२ नोभेम्बर २०२६) आइतवार | तिथि: कार्तिक शुक्लपक्ष त्रयोदशी। नक्षत्र: अश्विनी। चन्द्रराशि: मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play