२०८३ मंसिर ६ गते (२२ नोभेम्बर २०२६) आइतवार | तिथि: कार्तिक शुक्लपक्ष त्रयोदशी। नक्षत्र: अश्विनी। चन्द्रराशि: मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले, हौसला जाग्नेछ। वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो खर्च लागे पनि लगानी ...
यी राशिका लागि शुभ संकेत, धनलाभदेखि करिअरमा प्रगतिसम्मको योग

Read Complete Original Article
Published originally on फरकधार






