अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौताका लागि तयार नदेखिएको टिप्पणी गरेका हुन्। यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नरले बिहीबार जर्मनीको बर्लिनमा कतारका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेको अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियोसले जनाएको छ। भेटमा अमेरिका र इरानबीच वार्...
ट्रम्प भन्छन्- इरान सम्झौता गर्न इच्छुक तर अमेरिकी सर्तमा तयार छैन

Read Complete Original Article
Published originally on फरकधार






